भ्रष्टाचारविरुद्ध अपूर्व अभियान
राजनीतिक हिसाबमा फड्को मार्दै बढेको नेपालमा अब उही मति तथा गतिका साथ भ्रष्टाचारविरुद्ध पनि सक्रियता अपरिहार्य भएको छ ।
बालयौन दुव्र्यवहारको जोखिम
काभ्रेमा आफ्नै ६५ वर्षे हजुरबुवा र बुवाबाट बालिका बलात्कृत भइन् ।
सभ्य नागरिक, सुरक्षित सडक (सम्पादकीय)
सडकको दुरवस्था, जीर्ण पर्खाललगायतका संरचना, अग्ला र सडक प्रतिकूल रुख, अव्यवस्थित बिजुली र फोनका तारले काठमाडौँ उपत्यकामा पटकपटक सर्वसाधारणको मृत्यु भएको छ ।
नेपाल जन्मँदै हिन्दुराष्ट्र थियो ?
हाम्रो देशका भन्दा भारतमा बसेका प्रधानमन्त्री र मुख्यमन्त्रीहरूलाई ‘नेपाली हिन्दुराष्ट्र’ को बढी चिन्ता देखिन्छ ।
यसकारण कालापानी नेपालको
कालापानी क्षेत्रको विवाद अहिले मात्र आएको होइन, पहिलेदेखिकै हो ।