धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता
धर्म भनेको कुनै पनि व्यक्ति, जाति, वर्ग, सम्प्रदाय वा समुदायले मान्दै आएको धारणा, मत वा विचार हो ।
हिंसा अन्त्यको सुरुवात घरबाटै
नेपालमा पनि मङ्सिर १६ गतेदेखि “समानताको पुस्ता, बलात्कारविरुद्धको ऐक्यबद्धता” नारा बोकेको महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको एक तथ्याङ्कले हिंसा घट्नुको सट्टा बढेको देखाएको छ । पछिल्लो समय सामाजिक सञ्जालका कारण नयाँखालका हिंसा हुन थालेका छन् । प्रहरीको आँकडाअनुसार महिलामाथि हुने हिंसा बर्सेनि बढ्दै गएको छ ।
परिपक्वतातिर लोकतान्त्रिक अभ्यास (सम्पादकीय)
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न वडामा रिक्त अध्यक्षसहित ५२ पदका लागि मङ्सिर १४ गते भएको उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भई सबै परिणाम प्राप्त भइसकेको छ ।
भर्नामा बदलिँदो सङ्केत
संविधानमा गरिएको व्यवस्था अनुरूप लोकसेवा आयोगले आ.व. २०७५÷७६ को वार्षिक प्रतिवेदन २०७६ कात्तिक १९ गते राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
निवृत्त कर्मचारीको नैतिकता
संसद्को एक समितिमा विचाराधीन सरकारी कर्मचारीसम्बन्धी विधेयकबारे छापा सञ्चारमा यदाकदा समाचार आउँदैछन् ।