उपनिर्वाचनको चिरफार
गोरखापत्र अनलाइन ,
मंसिर २४, २०७६ मंगलवार
उत्कृष्ट साहित्यका लागि जीवन्त चरित्र, संयमित सन्तुलित एवं औचित्यपूर्ण र आवश्यकता अनुरूप वक्रतापूर्ण भाषा, पाठकको हृदयस्पर्श गर्ने भाव, सुन्दर विचार र एक विश्वसनीय प्लट वा कथानकको आवश्यकता पर्दछ । त्यसैगरी चुनावमा पनि एक स्थानीय एवं जनताका सुख दुःखसँग भिजेको जीवनचरित्र, चुनावी प्रचारको भाषणका सन्दर्भमा सन्तुलित संयमित र औचित्यपूर्ण भाषा, आम मतदाताको हृदय स्पर्श गर्न सक्ने भावपूर्ण अवस्था एवं सुन्दर विचार र उक्त...