सरकारहरूबीचको अन्तरसमन्वय
गोरखापत्र अनलाइन ,
श्रावण १३, २०७७ मंगलवार
सरकारले चार महिनादेखि लगाउँदै आएको बन्दाबन्दी अहिले अन्त्य भएको छ । भदौ १ बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू, लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालनमा आउने भएका छन् । धेरै ठूलो सङ्ख्यामा मानिसको जमघट हुने कार्यक्रमहरू जस्तै शिक्षण संस्थाहरू, सिनेमा हलहरू, पार्टी प्यालेसहरू, जिमखाना, डान्स बार, मनोरञ्जन पार्कहरू, धार्मिक र सामाजिक स्थलहरू, सभा, गोष्ठी, सेमिनारहरूमा लगाइराखेको बन्दाबन्दीलाई निरन्तरता...