नाग पुज्ने संस्कृति
गोरखापत्र अनलाइन ,
श्रावण १०, २०७७ शनिबार
विविधतायुक्त नेपाली समाज र संस्कृतिले मानवसंस्कृतिबाहेक जीवजन्तु, पशुपक्षीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महŒव दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा सामाजिक महŒव रहिआएको छ ।
पशुपक्षीको पूजा गर्नेक्रममा नागपञ्चमीमा नाग (सर्प)को पूजा गरिन्छ । घरघरका ढोकामा नागको तस्बिरहरू विधिपूर्वक पूजा गरेर टाँस्ने चलन छ । जसले गर्दा वर्षभरि घरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास...