छोरी लक्षित कार्यक्रम (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
श्रावण ११, २०७७ आईतवार
नेपालमा महिला सशक्तीकरण तथा उनीहरूको सामाजिक सुरक्षा केन्द्रित राज्यका नीति तथा कार्यक्रम प्रशंसनीय छन् । सङ्घीयता स्थापनापछि बनेका प्रदेश तथा स्थानीय सरकारहरूले पनि सामाजिक सुरक्षाका विभिन्न पहल विस्तार गर्दै आएका छन् । कर्णाली प्रदेशको ‘बैङ्क खाता छोरीको ः सुुरक्षा जीवनभरिको’ र प्रदेश २ को ‘बेटी पढाओ, बेटी बचाओ’ कार्यक्रम चर्चित र अनुकरणीय हुँदै छन् । कर्णाली प्रदेशका छोरीहरूको आर्थिक तथा सामाजिक विकासका...