logo
२०८० चैत्र १५ बिहीवार

नौमती बाजासहित ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा नगरपरिक्रमा (फोटोफिचर)

प्रदेश |
समाज |
फोटो फिचर |


2022-03-08-59420



ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २४ गते । ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाले मंगलबार नौमती बाजासहित ¥याली निकालेका छन् ।

बेनी नगरपालिकाद्वारा आयोजित महिला दिवसका अवसरमा महिलाले नौमती बाजासहित बजारमा ¥याली निकालेका हुन् ।

बाजामा नाच्दै गाउँदै महिलाले बजार परिक्रमा गरेका थिए ।

बजार परिकमामा विभिन्न संघसंस्थामा आबद्ध महिलाको सहभागिता छ ।