भर्चुअल कक्षा : प्रविधिमा आधारित वैकल्पिक शिक्षा समयको माग
गोरखापत्र अनलाइन ,
श्रावण ३, २०७७ शनिबार
नेपालमा छुट्टै शैक्षिक टेलिभिजन च्यानलको अवधारणा आर्थिक वर्ष २०७३।७४ को बजेटमा उल्लेख गरिएकोे थियो । नेपाल टेलिभिजनसँगको समन्वयमा छुट्टै शैक्षिक च्यानल सञ्चालनमा ल्याइने घोषणा त्यतिबेला गरियो । विद्यालय तथा क्याम्पसमा इन्टरनेट सेवा विस्तार गरिनुका साथै शिक्षण सिकाइ प्रक्रियामा सूचना र सञ्चारको उपयोग गरिने विषय पनि यो बजेटमा उल्लेख गरिएको थियो तर कार्यान्वयन हुन सकिरहेको थिएन । कोरोनाका कारण यतिखेर टेलिभिजनबाट...