बाँच्नुको सार्थकता मृत्युको भय
गोरखापत्र अनलाइन ,
जेष्ठ २४, २०७७ शनिबार
केही दिनअघि नेपाली साहित्यका मूर्धन्य साहित्यकार पिटर जे कार्थकको निधन भयो । त्यसको केही दिनपछि भारतीय चलचित्रका दुई अति लोकप्रिय सिनेनायकहरूको निधन भयो । हाम्रो समाज र समयसँग नजिक भएका यी प्रतिभाहरूको निधनले धेरैलाई शोकले व्याकुल बनाएको देखियो । यो स्वाभाविक हो र मानवीय स्वभाव पनि । मत्यु जीवनको अपरिहार्य अङ्ग भए पनि, मत्यु कसैगरी टार्न नसकिने भए पनि, मत्युको भविष्यवाणी ठ्याक्कै गर्न नसकिने भए पनि, जब यौटा मानिसको...