कपिलधाममा लामबद्ध साहित्यकार
गोरखापत्र अनलाइन ,
बैशाख २०, २०७७ शनिबार
जीवन त यात्रा नै हो । बाल्यकालदेखि हालसम्मको जीवन अविरल यात्रामा नै गुज्रिरहेको छ । यस्तै एउटा यात्रा हो– कपिलधाम साहित्य चौतारीतर्पm स्रष्टाका साथमा लागेको यात्रा । कवि वासु शशी र समालोचक कुमारबहादुर जोशीको सालिकलाई कपिलवस्तु साहित्य चौतारीमा स्थापना गर्ने उद्देश्यले २०७६ साल फागुन २४ का दिन हामी त्यसतर्पm लाग्यौँ । चालकसहित एउटा गाडीमा यादव भट्टराई, प्रद्मुम्न जोशीका जोडी, प्रदेश ३ का सांसद नरोत्तम वैद्य र म हुइँकियौँ...