‘हाँसौँ, बाँचौँ र हँसाऔँ’को समीकरण
गोरखापत्र अनलाइन
मंसिर ४, २०७८ शनिबार
स्थायी गम्भीरताको बर्को ओढेर दिनचर्या चलाउने कतिपयलाई देख्ता मलाई ताजुप लाग्ने गर्दछ । हो, जीवनयापन त्यति सजिलो हँुदैन, आफू घरमूली र अभिभावक बनेपछि असङ्ख्य व्यक्तिले व्यावहारिक दुनियादारीमा बुझ्ने यथार्थ यही हो । समाजमा केही व्यक्ति यस्ता छन्, जो आफ्नो दैनिकीमा दुःख र सङ्घर्षको उल्लेख नगरी प्रसन्नचित्त रहने गर्छन् । यस्तै व्यक्तित्व प्रायः अरूका लागि अभिप्रेरक बन्छन् । लोकतन्त्र, पद्धतिबीच सर्वाधिक सराहनीय परिपाटी...