सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक
रासस
फाल्गुन २९, २०७८ आइतवार
हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिक गर्नुभएको छ । बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गर्नुभएको हो ।
उहाँले भन्नुभयो “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ । ” उहाँले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत...