टेलर, साउदी र जमीन्सनलाई आराम
गोरखापत्र अनलाइन
मंसिर १५, २०७७ सोमबार
वेष्टइन्डिज विरुद्धको तेस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डले आफ्ना तीन प्रमुख खेलाडीलाई आराम दिएको छ । तेस्रो टी ट्वान्टी आज हुँदैछ ।
पहिलो दुई टी ट्वान्टी जितेर श्रृखंला हात पारिसकेको घरेलु टोलीले टेष्ट खेलको पूर्ब तयारी स्वरुप टोलीका कप्तान टिम साउदी, रोस टेलर र कायल जमीन्सनलाई आराम दिएको छ । वेष्टइन्डिजले भने बलिंग र ब्याटिंग दुबैमा न्युजिल्याण्डलाई चुनौती दिन सकेको छैन् । उच्च योगफलको दुबै खेलमा वेष्टइन्डिजका...