प्रतिनिधि सभा विघटन : सर्वोच्चमा सुरु भयो न्यायिक परीक्षण
नारायण काफ्ले
माघ ५, २०७७ सोमबार
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आइतबारदेखि अन्तिम सुनुवाइ प्रारम्भ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले अन्तिम सुनुवाइ प्रारम्भ गरेको हो । इजलासको क्षेत्राधिकार बारेको प्रश्न शुक्रबार यकिन भएपछि प्रतिनिधि सभा विघटनको एक महिनापछि अदालतले न्यायिक परीक्षण प्रारम्भ गरेको हो । मुद्दाको...