लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत
दीपक श्रेष्ठ
जेष्ठ ६, २०७७ मंगलवार
सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । स्वीकृत नक्सा राजनीतिक, प्रशासनिक तथा शैक्षिक पाठ्यक्रमलगायत क्षेत्रमा तत्काल कार्यान्वयनमा ल्याइने भएको छ ।