विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवा
रासस / सिन्ह्वा
असार ६, २०७७ शनिबार
“हामी विवाह गर्न उत्साहित छौँ तर महामारीका कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भन्नुभयो ।इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेको कपुसिओनीले बताउनुभयो । “हामी विवाह गर्न उत्साहित छौँ तर महामारीका कारण साथीहरू र परिवारका सदस्यहरूको स्वास्थ्य र...