कालो धान, ड्राइगनका पर्याय पूर्वपर्यटनमन्त्री विष्ट
गोरखापत्र अनलाइन
श्रावण ७, २०७७ बुधबार
पटक/पटक मन्त्री भइसकेका व्यक्तिको हातमा गैती, फरुवा, हँसिया, कैँची हुन्छ । अचेल भने उहाँलाई ड्राइगन फलेका कारण बिक्री वितरणमै व्यस्त हुनुहुन्छ । फर्ममा आएका व्यक्तिहरूलाई ड्राइगनबारे जानकारी दिने, सेल्फी खिच्ने, फल टिप्न नै व्यस्त हुनुहुन्छ । उहाँ आफूलाई पूर्व मन्त्रीभन्दा एउटा किसानका रुपमा चिनाउन चाहनुहुन्छ । पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्ट कालो धान र ड्राइगनको पर्यायजस्तै बन्नुभएको छ ।
कालो धानबाट किसानी...