उपचाररत आरडीटी पोजिटिभ वृद्धकाे मृत्यु , कोरोना सङ्क्रमणको आशङ्का
गोरखापत्र अनलाइन
श्रावण ११, २०७७ आईतवार
वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा कोरोनाको शङ्स्कास्पद रोगीको रुपमा उपचारत एक ६५ वर्षीय एक पुरुषकाे आइतबार बिहान मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरमा बसोबास गर्दैआउनुभएका ६५ वर्षका ज्येष्ठ नागरिकको नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको डा. निरजकुमार सिंहले बताउनुभयो ।
आइतबार मृत्यु भएका ती व्यक्तिकाे...