सीमाविवाद सल्टाउन साझा मत
गोरखापत्र अनलाइन ,
जेष्ठ ८, २०७७ बिहीबार
नेपालको संविधानले देशलाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, भौगोलिक रूपमा अखण्ड, स्वायत्त राज्यका रूपमा परिभाषित गरेको छ । बेला बेलामा बल्झिरहने नेपाल–भारत सीमाविवादले राष्ट्रिय सुरक्षा व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । भारतले लिम्पियाधुरा, कालापानीदेखि लिपुलेकसम्मका नेपाली भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको केही महिना नबित्दै भारतीय रक्षा म