कोरोनापछिको आन्तरिक पर्यटन
गोरखापत्र अनलाइन ,
जेष्ठ ११, २०७७ आईतवार
सन् १९५० मा २.५ करोडको अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन सन् २०१९ मा १.४ अर्ब पुगी सात दशकमा ९५ गुणाले वृद्धि भएर पर्यटनक्षेत्र विश्वकै अग्रणी उद्योगका रूपमा स्थापित भएको पाइन्छ तर यो क्षेत्र प्राकृतिक वा मानवजन्य स्थानीय, राष्ट्रि«य, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रम वा अस्थिरताबाट सजिलै प्रभावित हुने गरेको छ । नोभल कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व पर्यटनमा लगभग ८० प्रतिशत र नेपालको पर्यटनमा शतप्रतिशतले...