कोरोनाबाट बच्न सही सूचना प्रवाह
गोरखापत्र अनलाइन ,
चैत्र ११, २०७६ मंगलवार
सामान्य अवस्थामा समेत प्रत्येक नागरिकले सरकार वा सार्वजनिक निकायहरूबाट भए गरेका कार्यहरूका बारेमा थाहा पाउन, सुसूचित हुन, जानकारी लिन, बुझ्न र सूचना पाउनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक पद्धति भएको देशले राख्दछ र राख्न पनि पर्दछ ।