कोरोना भाइरसको अर्थराजनीति
यतिबेला विश्व नोभल कोराना (कोभिड १९) भाइरसको आतङ्कबाट प्रताडित छ
पाँहाचह्रे र घोडेजात्रा
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपले चीनमा निकास पाइरहेकै बेला काठमाडौँमा भने रोगव्याधी, हावाहुरीको माहामारी सुरु भयो है बच्नुहोस् भन्ने सन्देश प्रवाह गर्दै आज (मङ्गलवार) पाँहाचह्रे र घोडेजात्रा मनाइँदै छ ।
नागरिकको जिम्मेवारी (सम्पादकीय)
शताब्दीकै कहालीलाग्दो विश्वविप्लव कोरोनो भाइरस (कोभिड–१९) को नियन्त्रणमा संसार प्रयत्नशील छ ।
कोरोनाको कहर
कोरोना भाइरस कोभिड १९ सङ्क्रामक महामारी हो । यो विश्वव्यापी सङ्क्रामक हो भनेर विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरिसकेको छ । यो रोग सन् २०१९ को अन्ततिर चीनको हुबेई प्रान्तको वुहान सहरमा देखाप¥यो । अहिले विश्वका १८० भन्दा बढी देशहरूमा पुगिसकेको र फैलिँदो अवस्थामा छ ।
मितव्ययी आर्थिक अनुशासन
कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई तीव्रत्तर प्रभावित बनाएको छ । चीनको वुहानबाट तीन महिनाअघि उद्भव भएको यो भाइरस यतिबेला १७५ भन्दा बढी देशमा फैलिसकेको छ । नेपाल उच्च जोखिममा छ र यसकाविरुद्ध सबैखालका उपाय अगाडि बढेका छन् । नेपाल अहिलेसम्म सचेतनाकै लडाइँमा छ ।