हरवा–चरवाको पुनस्र्थापना
गोरखापत्र अनलाइन ,
फाल्गुन १३, २०७६ मंगलवार
केही हप्ताअघि तराई–मधेशकोसप्तरी, सिराह, धनुषाका आधरभूत तहका जनतादेखि नागरिक अगुवा, बुद्धिजीवि, सञ्चारकर्मी, स्थानीय तहका प्रतिनीधि, सांसददेखि मुख्यमन्त्रीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने सौभाग्य मिलेको थियो । विशेषगरी सामन्तवादी प्रणाली अन्तर्गत दासप्रथाको अवशेषको रुपमा रहेको हरवा चरवा प्रथा, यसले पारेको असर तथा समाधानका विषयमा अधिकारवाला तथा सरोकारवालासँगको छलफल गरियो । भेटघाट र छलफलपश्चात्प्रदेश २ का मुख्यमन्त्रीसमक्ष...