चिसो मौसममा दाँत सिरिङ्ग
गोरखापत्र अनलाइन ,
माघ ११, २०७६ शनिबार
जाडोमा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, चिसोको एलर्जी, घाँटीको सङ्क्रमण, भाइरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने लगायत मुटु कमजोर बन्दछ ।