हिंसाविरुद्ध अझै गर्नु छ सङ्घर्ष
गोरखापत्र अनलाइन ,
मंसिर २७, २०७६ शुक्रबार
हालै दोलखामा एक सरकारी अस्पतालको आकस्मिक केन्द्र (एकस्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा एकरात एक सात वर्षीया बालिकालाई अत्तालिँदै उनका आमाबुवाले अस्पताल ल्याउनुभएको रहेछ । बालिकाको योनीबाट धेरै रगत बगिरहेको थियो ।