असंलग्न आन्दोलनमा नेपाल
असंलग्न आन्दोलन (नन एलाइन मुभमेन्ट–नाम) को अठारौँ शिखर सम्मेलन कात्तिक ८ र ९ गते अजरबैजानमा सुरु हुँदैछ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी हुने भएको छ । प्रधानमन्त्रीले कार्यक्रममा सम्बोधन गर्नुहुने कार्यक्रम छ । असंलग्न राष्ट्रको शिखर सम्मेलनमा नेपालको सुरुदेखि सहभागिता छ ।
नेपालमा प्रतिभा व्यवस्थापन
नेपालको निजामती सेवालगायत सम्पूर्ण स्थायी संयन्त्रले सेवाग्राहीलाई राम्ररी सार्वजनिक सेवाप्रवाह गर्न सकेन भन्ने आलोचना भइराखेको छ ।
सम्पत्तिमा महिलाको स्वामित्व (सम्पादकीय)
नेपालको संविधान र त्यसपछि बनेका कानुनले अंश र वंशमा महिलाको हक स्थापित गरेका छन् ।
भूपरिवेष्टितबाट भूजडित
नेपालका सन्दर्भमा प्रायः सबैका मुखमा ‘नेपाल सानो देश’ ‘भूपरिवेष्टित देश’ र ‘गरिब देश’ जस्ता तीनथरी विशेषण लगभग पर्यायवाची जस्तै बनेका छन् ।
असंलग्न आन्दोलन र नेपाल
प्रथम तथा दोस्रो विश्वयुद्धको विनाश र त्यसले सिर्जना गरेको अकल्पनीय पीडापछि भविष्यमा पुनः यस्तो अप्रिय अवस्था भोग्नुनपरोस् भन्ने अभिप्रायले सन् १९४५ मा विश्वको साझा मञ्चको रूपमा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो ।