खाद्य सुरक्षाका समस्या
विश्वव्यापी परिप्रेक्ष्यमा खाद्य उत्पादन सम्बद्ध प्रक्रिया र उपजलाई समेत व्यापारिक प्रयोजनको एक सामग्रीका रूपमा व्याख्या र प्रयोग गरिँदै गएको पाइन्छ ।
पर्यटनमा गुणस्तर
विश्वका प्रायः सबै मुलुकले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिइसकेको अवस्था छ ।
कानुनमा सबै समान (सम्पादकीय)
मुलुकी अपराधसंहिता–२०७४ कार्यान्वयनमा आएपछि एकपछि अर्का चर्चित व्यक्ति पक्राउ पर्नु संयोगमात्र होइन ।
इन्डो प्यासिफिक र बीआरआईको मन्थन
चीनका शक्तिशाली राष्ट्रपति सी चिनफिङ अहिले लोकप्रिय हुनुहुन्छ, ‘बेल्ट एन्ड रोड’ परियोजनाका कारणले ।
एसियाली शताब्दीको युग
अहिलेको युगलाई एसियाली शताब्दीका रूपमा चित्रण गर्न थालिएको छ ।