आकाशजस्तै अमर स्वरसम्राट्
गोरखापत्र अनलाइन
मंसिर १८, २०७८ शनिबार
अन्य क्षेत्रझैँ नेपालको साङ्गीतिक इतिहास पनि खासै लामो छैन । २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्र क्रमिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रले ठोस लय समात्न थालेको पाइन्छ । प्रेमध्वज प्रधान, माणिकरत्नपछि नेपाली साङ्गीतिक दुनियाँमा एक तिलस्मी गायकले प्रवेश गर्नुभयो, जसले नेपाली सुगम सङ्गीतलाई विशिष्ट पहिचान दिलाउनुभयो । आजका दिनमा पनि नेपाली साङ्गीतिक जगत्कै पर्याय बन्नुभएका महान् प्रतिभा हुनुहुन्छ– स्वरसम्राट्...