भ्रष्टाचारविरुद्ध लडनु आजको आवश्यकता हो : आयुक्त चन्द
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
नागेन्द्रकुमार कर्ण
जलेश्वर, फागुन २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार र समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध लडनुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन’ विषयक् कार्यक्रममा आयुक्त चन्दले सो कुरा बताउनुभयो । हामीले मानवोचित्...