भ्रमणले दुई प्रदेशबीचको सम्बन्ध प्रगाढ : मुख्यमन्त्री पोखरेल
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताउनुभएको छ । भ्रमणले दुई प्रदेशबीच प्रगाढ सम्बन्ध स्थापित भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेस प्रदेशको तीन दिने भ्रमण सकेर सोमबार फर्कनुभएको छ । फर्कनुअघि सञ्चारकर्मीसँगको कुराकारीमा देशकै मुख्य पर्यटकीय शहर पोखरा र धार्मिक केन्द्र जनकपुरधामबीचको हवाई...