डुङ्गा रोकिए, एक करोडको मेसिन बिग्रियो, जलकुम्भी जस्ताको तस्तै
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुन्थ्यो तर कोरोनाका कारण पोखरा सुन्सान छ । पोखाराकै परिचय बनेको फेवाताललाई यतिबेला जलकुम्भी झारले ढपक्कै ढाकेको छ । अविरल वर्षा पानीको बेग सगै अधेरीखोला ,हर्पनखोला, लौरुक खोला वेतयानीखोलाको मुहानबाट आएको बाढी सगै जलकुम्भी फेवतालमा आउने गर्छ । कोरोना महामारीका कारण यतिबेला ढुङ्गगा चलेका छैनन् तालमा राखिएका ढुङ्गगा समेतलाइ जलकुम्भिले ढाकेको छ । गत वर्ष पनि तालमा अत्याधिक...