महिला टी ट्वान्टी विश्वकपको उद्घाटन खेलमा भारतसँग अष्ट्रेलिया पराजित
प्रतियोगिताको दाबेदार अष्ट्रेलियाले अन्तिम तीन ओभरमा २९ रन ल्याउन आवश्यक छदा ऊ जितबाट १७ रन पहिले नै समेटिन पुग्यो ।
‘डेब्यु’ खेलमै जमीन्सनको उत्कृष्ट बलिङ, भारतको कमजोर प्रदर्शन
दिनको खेल सकिदासम्म भारतले १२२ रन जोड्दा पाँच विकेट गुमाइसकेको छ ।
अमेरिकी बलर निसर्ग पटेलमाथि आईसीसीको प्रतिबन्ध
काठमाडौंमा ओमान विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलको क्रममा उहाँको बलिङ ‘एक्शन’लाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल समक्ष गुनासो गरिएको थियो ।
मलेसियाद्वारा हङकङ २१ रनले पराजित
मलेसिया र हङकङले नेपाल, सिंगापुरसहित पाँच राष्ट्र सम्मिलित इस्टर्न रिजन टी ट्वान्टी कप अघि पाँच म्याचको टी ट्वान्टी श्रृखंला खेल्न लागेको हो ।
देब्रे हातका भारतीय स्पिनर प्रज्ञान ओझाद्वारा सन्यासको घोषणा
उहाँले १८ विकेट लिएर हैदराबादलाई पहिलो पटक सन् २००९ मा आइपीएलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
पाकिस्तानका क्रिकेटर अमर अकमल निलम्बित
बोर्डले एक वक्तब्य जारी गरी निलम्बन सम्बन्धी निर्णयबारे जानकारी गराएपनि निलम्बनको अवधि र कारणबारे प्रष्ट खुलाएको छैन् ।
स्कटल्याण्डका जर्ज मुन्सी पोखरा राइनोजमा आबद्ध भए
सन् २०१९ मा नेदरल्याण्ड्स विरुद्ध बनाउनुभएको १२७ रनको योगफल टी ट्वान्टी अन्तर्राष्ट्रियमा उहाँको सर्वाधिक ब्यक्तिगत् योगफल हो ।
लेपजिगबाट टटनहम स्तब्ध, एटलान्टाको भ्यालेन्सियामाथि फराकिलो जित
घरेलु मैदानमा आरबी लेपजिगसँग हार बेहोर्दा टटनहम हर्टसपरलाई च्याम्पियन्स लिगको आगामी यात्रा कठीन भएको छ ।
बी डिभिजनको तालिका सार्वजनिक, उद्घाटन खेल आइतबार हुने
करिब डेढ महिनासम्म चल्ने प्रतियोगिता अवधिभरि ६६ खेल खेलाइनेछन् ।
एटलेटिको मड्रिडद्वारा लिभरपुल पराजित
प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको पछ्रिल्लो १५ खेलमा यो दोस्रो हार हो ।
वाग्नरको स्थानमा हेनरीले खेल्ने
वाग्नर र उहाँकी श्रीमति आफ्नो पहिलो सन्तानको जन्मको प्रतिक्षामा रहेकोले शुक्रबारदेखि सुरु हुने पहिलो टेष्ट खेलमा सहभागी नहुने जनाइएको छ ।
तेन्दुलकरलाई ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ अवार्ड
टेनिसका महान खेलाडी बोरिस बेकरले पुरस्कृत हुनेको नाम घोषणा गर्नुभएको थियो ।
मच्छिन्द्रलाई एशियाली फुटबल संघको बधाई
उसले ए डिभिजन लिगको सफलतापूर्वक सम्पन्न हुँदा एशियामा क्लब फुटबलको विकासमा योगदान पुग्ने जनाएको छ ।
लिभरपुल च्याम्पियन्स लिगको आगामी संस्करणको लागि छनोट
म्यान्चेष्टर यूनाइटेडको चेल्सीमाथिको जितले प्रिमियर लिगको शिर्ष स्थानको लिभरपुललाई शिर्ष चारमा रहने सुनिश्चित गरेको छ ।
म्यान्चेष्टर यूनाइटेडको चेल्सीमाथि जित
चेल्सीले दुइ पटक गरेको प्रहार गोलको दिशा लिएपनि भिएआर प्रविधिबाट गोलको मान्यता नपाउँदा उसले घरेलु मैदानमा हार बेहोर्न बाध्य भयो ।