बङ्गलादेशको जिम्बाबवेमाथि एक पारी र १०६ रनको जित
मुश्फीक्र रहिमले अविजित रहँदै दोहोरा शतक लगाएपछि बङ्गलादेश पहिलो पारीमा बलियो स्थितिमा पुगेको थियो ।
ओमानका क्रिकेटर बलुशीमाथि सातवर्षको प्रतिबन्ध
उहाँले नेपालसँग पछिल्लोपटक आयरल्याण्डमा छ जुलाई, २०१५ मा टी ट्वान्टी म्याच खेल्नुभएको थियो । जुन वर्षाको कारण रद्द भएको थियो ।
सन्दीप लामिछाने एशिया एघारबाट खेल्ने
बङ्गलादेशले आयोजना गर्ने उक्त प्रतियोगितामा एशिया र विश्व एघारबीच तीन म्याचको टी ट्वान्टी श्रृखंला खेलाइनेछ ।
ट्रम्पले सचिनलाई ‘सूचिन’उच्चारण गरेपछि .....
यसअघि ट्रम्पले नेपालबारे पनि अभद्र टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उहाँको तिब्र आलोचना गरिएको थियो ।
चौथो टी ट्वान्टीमा पनि मलेसियाको जित
जितसँगै पाँच म्याचको टी ट्वान्टी श्रृखंलामा मलेसियाले ४–० को बढत पाएको छ ।
ललितपुरमा तीन पाकिस्तानी खेलाडी आबद्ध भए
तिब्र गतिका बलर मीर हाम्जाले भने पाकिस्तानको प्रतिनिधित्व गरी अहिलेसम्म एक मात्र टेष्ट म्याच खेल्नुभएको छ ।
लिभरपुलद्वारा म्यान सिटिको कीर्तिमानको बराबरी
उसले वेष्टहममाथि ३–२ को कठीन जित हात पारेको हो ।
गोर्खा ब्वाइज अन्तिम आठमा
मङ्गलबार आयोजक सुदूरपश्चिम–११ र भारतको कञ्चनजङ्घा एफसीबीच क्वार्टर फाइनलको पहिलो खेल हुनेछ ।
अष्ट्रेलियाली विमन्सको पहिलो जित
दश रनमै तीन विकेट गुमाएको अष्ट्रेलियालाई कप्तान मेग लैनिङले चौथो विकेटका लागि राचेल हायन्ससँग ९५ रनको उत्कृष्ट साझेदारी गर्नुभयो ।
दक्षिण अफ्रिकाले दोस्रो टी ट्वान्टीमा अष्ट्रेलियालाई हरायो
अन्तिम दुई ओभरमा २० रन आवश्यक छदा अष्ट्रेलियाले ल्याउन सकेनन ।
पाँच म्याचको टी ट्वान्टी श्रृखंला मलेसियाले जित्यो
हङकङका लागि आफताब हुस्सैनले तीन तथा हारुन अरशदले चार विकेट लिनुभयो ।
न्युजिल्याण्डद्वारा भारत दश विकेटले पराजित
आईसीसी टेष्ट च्याम्पियनशिपमा दश विकेटले कुनै पनि राष्ट्रले हार बेहोर्न पुगेको यो पहिलो अवसर हो ।
मच्छिन्द्र तेस्रो सताक्षी गोल्डकप च्याम्पियन
खेल सुरु भएको २ मिनेटमै प्रतिद्वन्द्वी थ्रीस्टारलाई गोल गर्न सफल भएपछि लिग विजेता सानमिगल मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकप जितेको छ । उपाधि रक्षासँगै मछिन्द्रले नगद छलाख रुपैयाँ प्राप्त गरेको छ ।
विवेकको ह्याट्रिकमा नव जनजागृतिको शानदार जित
जितसँगै जनजागृति युवा क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
क्रिकेटको ‘सीप्यान अवार्ड’ चैत्त २१ गते प्रदान गरिने
सीप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला तर्फ गरी दुईजना क्रिकेटरलाई एक लाख ३२ हजार रुपियाँ प्रदान गर्नेछ ।