भारतको लज्जास्पद हारमा अष्ट्रेलियाको कीर्तिमानको चाङ्ग
अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा भारतले दश विकेटको हार बेहोरेको यो पाँचौं अवसर हो । घरेलु मैदानमा भने उसको यो दोस्रो दश विकेटको हार हो ।
संकटासँग बराबरी खेल्दै आर्मीले अङ्क बाँड्यो
पेनाल्टी बक्समा सुमन अर्यालले हयाण्ड गरेपछि संकटाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई अमितले गोलमा परिणत गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो ।
श्रीलङ्काली क्रिकेट टोलीका प्रशिक्षक हथुरुसिंघे निकालिए
बिगत् पाँच वर्षमा श्रीलङ्काले तेस्रो पटक प्रमुख प्रशिक्षकबाट असन्तुष्ट रही समय छदै पदबाट हटाउन पुगेको हो ।
जोफ्रा आर्चरमाथि रङ्गभेदी टिप्पणी गर्नेलाई दुई वर्षको प्रतिबन्ध
अकल्याण्डका २८ वर्र्षीय एक ब्यक्तिलाई उक्त आरोपमा घरेलु र अन्तर्राष्ट्रिय खेलमा दर्शकको रुपमा उपस्थित हुन नहुने गरी दुई वर्षको लागि प्रतिबन्ध लगाइएको हो ।
भाल्भेर्ड बर्खास्त, सेटिन बार्सिलोनाका प्रशिक्षक नियुक्त
बार्सिलोनाले एक विज्ञप्ती जारी गर्दै भाल्र्भेडलाई व्यवसायिक आचरण, समपर्ण र खेलाडीप्रति देखाउनुभएको पारिवारिक भावना र व्यवहारको लागि धन्यवाद दिएको छ ।
शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा
शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।
च्यासल र एपीएफले अङ्क बाँड्यो
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि च्यासल छ अङ्कसहित दशौं स्थानमा पुगेको छ ।
न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टीका लागि भारतीय टोलीको घोषणा
न्युजिल्याण्ड विरुद्धको पाँच म्याचको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल जनवरी २४ मा हुनेछ ।
पुलिसमाथि न्यूरोड टिमको जित
गत् सिजनमा लिगको पूछारमा रहँदा न्यूरोड टिमले दुई अङ्क गुमाएको छ । जारी लिगको तीन खेलमा जित र दुईमा हार तथा एकमा बराबरी खेलेको न्यूरोडले १० अङ्क प्राप्त गरेपनि उसको आठ अङ्क कायम भएको छ ।
रोनाल्डोको गोलमा युभेन्ट्स इटाली सिरी ए को शिर्ष स्थानमा
६६ औं मिनेटमा कोलारोभको क्रसलाई एलेक्स सान्द्रोले गोललाइनबाट क्लियर गर्नुभयो । भिडियो रिभ्युमा एलेक्स सान्द्रोको हयाण्ड देखिएपछि रोमाले पेनाल्टीको अवसर पायो । जसलाई पेरोटीले गोलमा परिणत गर्दै खेलमा वापसी गराउनुभयो ।
बार्सिलोनाका फरवार्ड सौरेज चार महिना मैदान बाहिर रहने
ऊरुग्वेका स्ट्राइकर सौरेजको दाहिने घुँडामा चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने भएको स्पैनका विशेषज्ञ डाक्टर रामोन क्यूगटले जानकारी दिनुभयो ।
पेनाल्टी शूटआउटमा स्पैनिसक कपको उपाधि रियल मड्रिडले उचाल्यो
रोड्रिगोले गोल गर्दा थोमसको प्रहार रियलका गोलरक्षक थिवाउट कार्टुवाले बचाउनुभयो । लुका मोड्रिकले गर्नुभएको प्रहार गोलमा परिणत हुँदा रियल मड्रिड ३–० ले अगाडि बढ्यो ।
फ्रेन्ड्स विरुद्ध थ्री स्टार स्तब्ध
हारसँगै दोस्रो स्थानमा उक्लिने अवसर समेत थ्री स्टारले गुमाएको छ । उसले छ खेलबाट १० अङ्क जोडेको छ ।
न्यू डाइमण्ड भलिबलको उपाधि एपीएफ क्लबले उचाल्यो
आयोजक न्यू डाइमण्ड क्लबलाई फाइनलमा ३–० ले हराउँदै एपीएफले उपाधि रक्षा गर्न सफल भएको हो ।
रिक्की पोन्टिङ्ग र शेन वार्न फेरी क्रिकेट मैदानमा उत्रिने
अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ्ग र लेग स्पीनर शेन वार्न क्रिकेट ग्राउन्डमा छुट्टाछुट्टै टोलीको नेतृत्व गर्नेछन् ।