अष्ट्रेलिया विरुद्ध भारतको वापसी
श्रृखंला अन्तगर्तको तेस्रो, अन्तिम तथा निर्णायक एकदिवसिय खेल बैंग्लौरमा आइतबार खेलाइनेछ ।
लगातार २१ ओभर बलिङ्ग गरेपनि रन नखर्चिने बलरको निधन
यद्दपी उहाँको सबैभन्दा सफल बलिङ्ग भने जनवरी १९६४ मा मद्रासमा देख्न पाइयो । जहाँ उहाँले ३२ ओभर बलिङ्ग गर्दा २७ मैडन राखेर मात्र पाँच रन खर्चिनुभयो ।
वर्षाको कारणा मच्छिन्द्र र शेर्पाबीचको खेल एन्फा कम्प्लेक्समा सारियो
लगातारको वर्षाको कारण दशरथ रङ्गशालामा खेल सम्भव नहुने देखेपछि एन्फाले शुक्रबार नै तालिका फेरबदल गर्दै उक्त खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।
लगातार हारको श्रृखंला तोड्न ब्यग्र पाकिस्तान
पछिल्लो एकवर्षमा पाकिस्तानले खेलेको नौ टी ट्वान्टी अन्तर्राष्ट्रियमध्ये आठवटामा हार बेहोरेको छ । आईसीसी विश्ववरियताको शिर्ष स्थानमा रहेको पाकिस्तानी टोली तल झर्ने क्रम सुरु हुने अपेक्षा गरिएको छ ।
दोस्रो एकदिवसिय खेलमा भारत र अष्ट्रेलिया भिड्दै
दोस्रो खेलमा हार बेहोरे भारतले घरेलु मैदानमा लगातार पाँच पटक अष्ट्रेलियासँग हार्ने नयाँ कीर्तिमान बनाउन पुग्नेछ । जुन कप्तान विराट कोहलीका लागि दुखद हुनेछ ।
नेपाल पुलिस क्लब एमएम कपको फाइनलमा
उपाधिको लागि शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।
धोनी बीसीसीआईको ‘कन्ट्रयाक्ट’बाट ‘आउट’
बीसीसीआईले २७ खेलाडी विभिन्नग वर्गमा समावेश गरिएको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा पूर्व कप्तान धोनीको नाम छैन् । ए प्लस श्रेणिका खेलाडीले वार्षिक सात करोड पाउँछन् ।
एन्डरसन र प्रिटोरियस ‘आउट’, मार्क ऊड र डेन पाटरसन ‘इन’
इंग्ल्याण्डले टेष्ट क्रिकेटको इतिहासमा घरेलु मैदान बाहिर आफ्नो ५०० औं टेष्ट खेलमा सहभागी हुँदैछ ।
म्यान्चेष्टर यूनाइटेड एफ ए कपको चौथो चरणमा
माटाले गर्नुभएको प्रहार वल्भ्सका कीपर रुड्डीले नियन्त्रणमा लिएपछि म्यान्चेष्टर यूनाइटेडले सुरुमै अग्रताको लागि गरेको प्रयास असफल भएको थियो ।
रोमाञ्चक स्पर्धामा वेष्टइन्डिजमाथि आयरल्याण्डको चार रनको जित
स्टर्लिङ्गले मात्र ४७ बलको सामना गर्दै छ चौका र आठ छक्काको सहयोगमा ९५ रनको योगदान दिनुभयो । अर्का ओपनर केभीन ओ ब्रायनलले ४८ रन बनाउनुभयो ।
दोस्रो अन्तर्राष्ट्रिय एकदिवसियबाट ऋषभ पन्त बाहिरियो
पन्तले उक्त खेलमा ३३ बलमा २८ रन बनाएर ब्याटिङ्ग गरिरहँदा घाइते हुनुभयो ।
पर्थ स्क्रचर्स मात्र ८६ रनमा समेटिदा सन्दीपलाई दुई विकेट
आफ्नो तेस्रो ओभर पुरा गर्दा सन्दीपले दुई विकेट लिएर जम्मा सात रन मात्रै खर्चिनुभयो ।
अष्ट्रेलियन ओपनका छनोट खेल भारी वर्षाले अवरुद्ध
हावामा धुवाँको मात्रा बढी हुँदा अश्वस्थ्यकर भन्दै ओपन ब्यवस्थापनले खेल तीन घण्टा अबरुद्ध गरेको थियो । खेल अपरान्ह एक बजे सुरु गरियो तर भारी वर्षाले बुधबार रद्द हुन पुग्यो ।
म्यान्चेष्टर यूनाइटेडको प्रशिक्षण मध्यपूर्वमा नहुने
“मध्यपूर्वमा सोचेका थियौं, तर अब सम्भव रहेन”, भन्नुहुँदै सोल्सजरले खेलाडीलाई सम्भवतः यूरोपको कुनै शहरमा प्रशिक्षण गराइने बताउनुभयो ।
टी ट्वान्टी विश्वकप क्रिकेटसम्म डिभिलियर्स अफ्रिकी टोलीमा फर्किने
आफू प्रशंसक र टोलीलाई निराश बनाउन नचाहेकोले धेरैथोक आफ्नो लय र बोर्डसँगको कुराकानीमा भर पर्ने उहाँले प्रष्ट्याउनुभयो ।