महिला भलिबल टोली पुरस्कृत
प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि उक्त कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन एवं शुभकामनासँगै खेलाडी, प्रशिक्षकलाई पुरस्कार दिनुभयो ।
क्रिकेटर आर्चरमाथि रङ्गभेदी टिप्पणी
न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलको अन्तिम दिन आर्चरमाथि रङ्गभेदी टिप्पणी गरिएको हो ।
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् ।
मंगलवारकाे दिन प्रधानमन्त्रीले सागको प्रवर्द्धन गर्न खर्च गर्ने
प्रधानमन्त्री के पी शर्मा ओलीले मङ्गलबार दिनभरि खेलकुद गतिविधिमा बिताउनु हुने भएको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) प्रवद्र्धनका लागि मङ्गलबार प्रधानमन्त्रीको विभिन्न कार्यक्रम तय भएको राखेपले जनाएको छ ।
सागको पुरुष फुटबलमा भारतीय टोली सहभागी नहुने
खेल तालिका सार्वजनिक भइसकेको अवस्थामा भारतले पुरुष फुटबलमा सहभागी नहुने जनाइएको छ ।
शेफिल्डको नाटकीय वापसीमा म्यान्चेष्टर यूनाइटेड स्तब्ध
सहायक रेफ्रीले क्यालम रोबिन्सनको क्रसलाई नियन्त्रण गर्दा म्याकबर्नले ‘हयाण्ड’ गरेको दाबी आएपछि भिडियो मार्फत् पुनरावलोकन गर्दै गोलको पुष्टी गर्नुभएको थियो ।
इंग्ल्याण्डमाथि न्युजिल्याण्डको पारीको जित
तीन विकेटको क्षतिमा ५३ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल अगाडि बढाएको इंग्ल्याण्डको दोस्रो पारी मात्र १ सय ९७ रनमा समेटिन पुग्यो ।
कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता, प्रशिक्षकलाई सम्मान
भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा ५ स्वर्ण, १० रजत र २ कास्य गरि कुल १७ पदक जित्दै नेपाल उपविजेता बनेको हो ।
सागको ओलम्पिक टर्चसहितको टोली हेटौँडामा
ओलम्पिक टर्च भ्रमणको जिम्मा पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सहितको टोली प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम हुँदै आइतबार हेटौँडा आइपुगेको हो ।
बङ्गलादेशमाथि पारीको जित,टेष्ट क्रिकेटमा भारतको नयाँ कीर्तिमान
टेष्ट क्रिकेटमा दुलर्भ मानिने लगातार जितको श्रृखंलालाई भारतले सातौं खेलसम्म पुर्याएको छ ।
जसले न्युजिल्याण्ड क्रिकेटका लागि आधा दर्जन कीर्तिमान बनाए
माउन्ट मौन्गनुईमा न्युजिल्याण्डका वाटलिङ्गले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचको पहिलो पारी खेल्दै गर्दा थुप्रै कीर्तिमान भङ्ग गरेर आफ्नो नाममा कायम गराउनुभयो ।
पहिलो पारीमा न्युजिल्याण्डलाई २ सय ६२ रनको अग्रता, इंग्ल्याण्ड समस्यामा
न्युजिल्याण्डले आफ्नो पारी ९ विकेटको क्षतिमा ६ सय १५ रनमा घोषणा गर्दै पहिलो पारीमा फराकिलो अग्रता कायम गरेको हो ।
पाकिस्तानमाथि अष्ट्रेलियाको एक पारी र पाँच रनको जित
जितसँगै दुई म्याचको टेष्ट श्रृखंलामाथि १–० को अग्रता लिएको छ ।
प्रिमियर लिगमा म्यान्चेष्टरको वापसी, महरेजको गोलमा चेल्सी २–१ ले पराजित
३७ औं मिनेटमा महरेजले दिलाएको अग्रताले सिटि ले चेल्सीमाथि २–१ जित हात पार्यो । जितसँगै म्यान्चेष्टर सिटि प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
चित्रकार स्ट्याण्डर चार्टर गल्फ टुर्नामेन्ट जित्न सफल
गोरखापत्र संस्थानका पूर्व महाप्रवन्धक गोपाल चित्रकारले स्ट्याण्डर चार्टर गल्फ टुर्नामेन्ट जित्न सफल हुनुभएको छ ।