क्यान खेलाडी विवाद समाधान उन्मुख, छलफलबाटै हल गरिने
गोरखापत्र अनलाइन
पुष ५, २०७८ सोमबार
नेपाल क्रिकेट सङ्घ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि अनुशासनको कारवाही गरेपछि अहिले नेपाली क्रिकेटको भविश्य के हुने भन्ने धेरैको चासो बढेको छ । अनुशासनको कारवाही लगतै उच्च राजनीतिक तहमा यस विषयमा छलफल हुनु र प्रधानमनत्री शेरबहादुर देउवाले समेत चासो लिनु भए पछि यो विषय थप चर्चामा आयो । क्रिकेट मैदान देखिएका यी घटनक्रमले कतै नेपाली क्रिकेटको अहिलेको गति ओरालो लग्ने त होइन भन्ने चिन्ता क्रिकेट...