मेयर फोरम बैठक : अस्थायी क्वारेन्टाइनका लागि पहल गरिने
नगेन्द्र सापकोटा
चैत्र ११, २०७६ मंगलवार
उपत्यका मेयर फोरमले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न आवश्यक परे उपत्यकाका सामुदायिक स्कुल, कलेज, होटल तथा गेस्ट हाउस, सामुदायिक भवनलाई अस्थायी क्वारेन्टाइन
(निगरानी कक्ष)मा परिणत गर्ने निर्णय गरेको छ ।