अनियन्त्रित प्राकृतिक दोहन रोक्ने तयारी
नगेन्द्र सापकोटा
माघ २३, २०७६ बिहीबार
सरकारले ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थको उपयोगका लागि नयाँ मापदण्ड निर्माण गरी अनियन्त्रित प्राकृतिक दोहन रोक्ने तयारी गरेको छ । सरकारले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन र बिक्री वितरणसम्बन्धी नयाँ मापदण्ड निर्माण गरी अनियन्त्रित प्राकृतिक दोहनलाई रोक्न लागेको हो ।