स्याङ्जामा पीपीई र थर्मलगनको प्रयाप्त, तनहुँलाई पीपीई सहयोग
कोरोनाको महामारी पैmलिरहदाँ आवश्यक स्वास्थ्य सामग्रीहरु धेरै ठाउँमा अभाब देखिदाँ स्याङ्जामा भने प्रयाप्त देखिएको छ
संक्रमितसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिदै
चितवनको राप्ती नगर पालिकामा भेटिएका कोरोना भाईरस (कोभिड १९) को संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडेर गन्तव्यतर्फ जाने बढे
विगत २५ दिनदेखिको लकडाउनका कारण गाडी नचल्दा सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा हिँडेरै गन्तव्यतर्फ जानेहरुको सङ्ख्या बढिरहेको छ ।
रियल टाइम पीसीआर मेसिनका लागि पाँच सय थान किट आयो
नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालन गरिन लागिएको कोरोना परिक्षणको रियल टाइम पीसीआर मेसिनमा परिक्षणका लागि चाहिने ५०० थान किट र २५ सेट पीपीई शुक्रवार नेपालगञ्ज आइपुगेको छ ।
माटो लिन गएका एकै घरका चार दिदी बहिनीलाई ढिस्कोले पु-र्याे, अवस्था गम्भिर
काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरिएको छ ।
मलमा कालोबजारी गरेपछि व्यापारी पक्राउ
कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी बढी मूल्यमा मल बिक्री वितरण गरी कालोबजारी गरेको अभियोगमा कोल्हवी नगरपालिका–१ कोल्हवी बजार बस्ने शम्भु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
मदिरा ओसारपसार गर्ने ट्रयाक्टरसहित चालक पक्राउ
कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न आव्हान गरिएको लकडाउनको अवस्थामा अति आवश्यक खाद्यान्न भन्दै ट्रयाक्टरमा लोड गरी मदिरा लैजाने क्रममा सप्तरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जामा पाचँ सय बाउन्न टेष्टमा सबै नेगेटिभ
कोरोना भाइरसको बिश्वभर महामारी फैलिरहदाँ स्याङ्जा जिल्ला भने सुरक्षित देखिएको छ
सीमापारीका सरकारसँग समन्वय गर्न निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सिमावर्ती क्षेत्रका स्थानीय सरकार प्रमुखलाई सीमापारीका सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ ।
कर्णालीमा 'वुहान मोडल'मा चिकित्सक खटाइदैँ
प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना दिन उद्देश्यका साथ विभिन्न टोली गठन गरेर गाउँ गाउँ पठाएको छ ।