ठूला आयोजनाको काम सुचारु गरिने
कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन भएर काम अबरुद्ध भएका जिल्ला भित्रका ठुला योजनाहरुको काम सुरु गरिने भएको छ ।
क्वारेन्टाइनमा बसेकाहरु ब्यस्त हुन थाले
कैलालीको घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनमा बस्नेहरुले समय कटाउन मुस्किल भएको भन्दै क्वारेन्टाईन बसेको क्षेत्रको सरसफाई बोटविरुवा गोडमेल पानी सिँचाउने काम गर्नथालेकाछन् ।
संक्रमित बढेसँगै सुरक्षा सामग्री र जनशक्ति अभाव
उदयपुरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भएपनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र आवश्यक जनशक्तिको अभाव भएको छ
रौतहटमा वन क्षेत्र प्रवेश निषेध
रौतहटमा लकडाउनका समयसम्म वन र वन्यजन्तुको संरक्षण गर्न जंगल प्रवेश गर्न निषेध गरिएको छ ।
भ्रम फैलाउने इलामका सन्दिप पक्राउ
सामाजिक संजालमा कोरोना भाइरस सम्बन्धी भ्रामक अफवाह फैलाउने इलामका सन्दिप योङ्हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
उद्धारमा जुटे विकटका स्थानीय तह
लामो समयको वन्दावन्दीका कारणले देशका बिभिन्न ठाउँमा अलपत्र परेका नागरिकको उद्धारमा कालीकोटका स्थानीय तह जुटेका छ
असिनाले खोस्यो किसानको खुसी
शनिवार साँझ परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा लगाइएको खेतिपाती नष्ट गरेको छ ।
बन्दाबन्दी प्रभावकारी बनाउन रामारोशनमा ‘¥यापिड फोर्स’
कोरोनाभाइरस विरुद्ध नेपाल सरकारद्धारा जारी बन्दाबन्दी (लकडाउन) को पूर्णपालना गराउन रामारोशन गाउँपालिकाले ‘ यापिड फोर्स’ टोली निर्माण गरेको छ
भावनात्मक बनेर नेपाल फर्कने हठ देखाउनु भन्दा सुरक्षित बसौं
एकै पटक लाखौंको संख्यामा नेपालीहरू नेपाल पुग्दा सरकारले कसरी ब्यबस्थापन गर्ने ? नेपाल सरकारले सोच्ने बिषय हो ।
हातले नछोई खुट्टाले चलाएर हात धुन सक्ने धारा जडान
बन्दाबन्दीको वेला लहान नगरपालिकाको २५ स्थानमा हातले नछोई खुट्टाले चलाएर हात धुन सक्ने धारा जडान वाटर एडले गरि दिएको छ ।