बहुभाषिक सूचना नै महाव्याधिको पहिलो औषधि
गोरखापत्र अनलाइन
बैशाख ३, २०७७ बुधबार
पालको भौगोलिक, जातीय, भाषिक, लैङ्गिक र आर्थिक क्षेत्रगत जोखिममा रहेका समुदायहरु उनीहरुको मातृभाषा वा सरल रूपमा बुझ्ने भाषामा सूचना सामग्रीको अभावमा अरु जोखिममा पर्दैछन् । बन्दाबन्दीको अवस्थामा पनि बझाङमा हजारौँको सहभागितामा मेला आयोजना हुनु त्यसैको नतिजा हो । त्यसका लागि सर्वसाधारण मात्र होइन जान्ने सुन्ने मानिएका निर्वाचित जनप्रतिनिधिसमेत सचेत हुन सकेका छैनन् उल्टै दण्डित भएका छन् । यो उनीहरुको अपराधभन्दा...