प्रधानमन्त्रीको चासोपछि क्रिकेट बङगलादेश पछि हट्यो, खेलाडीहरु सहमतिमा
गोरखापत्र अनलाइन ,
कार्तिक ७, २०७६ बिहीबार
एघार बुँदे माग राखेर विद्रोहमा उत्रेका बङगलादेशका क्रिकेट खेलाडी सहमतिमा आएका छन् । बङगलादेश क्रिकेट बोर्डसँगको छलफलमा खेलाडीहरुको लगभग पुरा माग सम्बोधन हुने सहमतिपछि खेलाडीहरु मैदानमा फर्किने भएका हुन् ।