उपाधिको लागि काठमाडौं र चितवन भिड्ने
कप्तान रुविना क्षेत्रीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा क्याट क्विन्स काठमाडौं वुमन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
बालोन डी ओर सूची सार्वजनिक, को को परे उपाधिको होडमा ?
लिभरपुलका भर्जिल भान डाइक, बार्सिलोनाका मेस्सी र युभेन्टसका रोनाल्डोबीच स्पर्धा हुने अनुमान गरिएको छ ।
दक्षिण अफ्रिकाले ८४ वर्ष यताकै ठूलो हार बेहोर्यो
भारतले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला ‘व्हाइट वाश’ गरेको छ ।
बङगलादेश क्रिकेटमा खेलाडीको विद्रोह
बङगलादेशका क्रिकेट खिलाडीले माग पुरा नभएसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेका छन् ।
पोखरालाई शान्त्वना, ललितपुर रित्तो हात फर्कियो
विमन च्याम्पियन्स लिग टी २० क्रिकेट प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई छ विकेटले पराजित गरेको छ ।
दक्षिण अफ्रिकाले फलो अन पायो,दोस्रो इनिंग्समा पनि कमजोर सुरुवात
भारत विरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो इनिंग्समा ३३५ रनले पछाडि परेपछि दक्षिण अफ्रिकाले फ्लो अन पाएको छ ।
वुमन्स च्याम्पियन्स लिगमा काठमाडौँद्वारा ललितपुर पराजित
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ ।
पहिलो इनिंग्समा भारत ४९७ रनमा सिमित, अफ्रिकाको कमजोर सुरुवात
रोहित शर्माको दोहोरा शतकको सहयोगले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टको पहिलो इनिंग्समा भारतले ४९७ रनको योगफल तयार गरेको छ ।
सागका लागि बीच भलिबलको मैदान निर्माण
नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ ।
एएफसी फुटसल छनोट खेल्न नेपाली टोली इरानतर्फ
तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेलमा सहभागिता जनाउन आइतबार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ ।
रोनाल्डोको गोलमा युभेन्टस विजयी
पोर्चुगिज स्टार खिलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्टसले इटालियन सेरी ए मा जित हात पारेको छ ।
अन्तिम बलमा सिंगापुरको जित
यूएईमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोटको प्रथम खेलमा सिंगापुरले स्कटल्याण्डमाथि दुई रनको जित हात पारेको छ ।
क्रिकेट पाकिस्तानका कप्तान सरफराजलाई हटाइयो
पाकिस्तान क्रिकेट बोर्डले सरफराज अहमदलाई टेष्ट र अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटको कप्तानबाट हटाएको छ ।
‘ग्लोबल’ टी ट्वान्टी र नेपालले गुमाएको अवसर
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता २०२० मा स्थान सुनिश्चित गर्न ‘ग्लोबल’ छनोट खेलहरु आजबाट सुरु भएको छ । तर नेपालको उपस्थिति भने उक्त प्रतियोगितामा छैन् ।
ह्याण्डबल खेलाडी छनोट
नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०का लागि ह्याण्डबल खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको छ ।