क्वारेन्टाइन निर्माण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
ग्रामीण विकास केन्द्र नेपाल रौतहटले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्न उदेश्यले क्वारेन्टाईन निर्माणका लागि ४६६थान तथा स्वास्थ्य सम्बन्धी सुरक्षात्मक सामाग्री उपलब्ध गराएको छ ।
सिमा नाका कुभिण्डेमा सेनिटाईजर टनेल
कोरोना भाइरसको महामारीमा स्याङ्जा र कास्कीको सिमाना फेदिखोला १ कुभिण्डेमा सेनिटाईजर टनेल राखिएको छ ।
लकडाउनलाई प्रभावकारी बनाउन अनुगमन
सरकारले घोषणा गरेको लकडाउन तथा कोरोना भाइरस संक्रमणको रोकथामका लागि स्थानीय तहले गरेका कामलाई थप प्रभावकारी बनाउन संयुक्त अनुगमन थालिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, १८ स्थानमा सशस्त्र प्रहरी
कोरोना भाइरस (कोभिड १९० को संक्रमण पछिको लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आवतजावत नरोकीए पछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
झापामा बजार अनुगमन
एउटै लाइन र एकै ठाँउमा रहेका तीनवटा पसल अनुगमन गर्दा तीनवटामा नै फरक मूल्य पाएको पनि बताईएको छ ।
बैतडीमा तीन जना डाक्टर आईपुगे,ल्याब स्थापना र भेन्टिलेटर जडान हुने
सङ्घीय सरकारले सुरदूरपश्चिममा खटाएका ३४ जना डाक्टर मध्ये बैतडी अस्पतालमा तीन जना डाक्टर आईपुग्नु भएको छ ।
संयम र सद्भावका साथ परिस्थितिको सामना गरौँ - सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याउनुभएको छ ।
गुल्मीमा आगोलागि परेर एकको मृत्यु,तीन घाईते
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वार्ड नम्बर ४ शान्तिपुर बसपार्कमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
ट्युब चालक पक्राउ, सीमा नाकामा कडाइ
नेपाल, भारत दुबै देशमा लकडाउन र सीमा बन्द गरिएको बेला भारतबाट ट्युबमार्फत महाकाली तारेर नेपाल ल्याउने ट्युब चालक पक्राउ परेका छन्
उपकरणयुक्त बन्दै अस्पताल
संघीय सांसद डा. सूर्य पाठकले नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा आवश्यकताका आधारमा लगानी नहुँदा समस्या भएको बताउनुभयो