ऐनको त्रुटि सच्याउन ध्यानाकर्षण
नारायण काफ्ले
जेष्ठ १३, २०७७ मंगलवार
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ६० वर्षभन्दा कम उमेरका एकल, असहाय र अपाङ्गता भएका महिलाले पाउँदै आएको भत्ता कटौती गर्ने सामाजिक सुरक्षा ऐनको मौजुदा व्यवस्था संशोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
ऐन पारित भएको २० महिनापछि समितिले ऐन तर्जुमामा त्रुटि भएको भन्दै सच्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो । यो ऐन २०७५ असोज २ गते जारी भई प्रमाणीकरण भएको थियो । जारी ऐनले प्रचलित सामाजिक...