सुपर ओभरमा ब्रायनको छक्काले अफगानिस्तानमाथि आयरल्याण्डको जित
आयरल्याण्डले अफगानिस्तानसँग खेलेको १३ टी ट्वान्टीमा पहिलो जित हात पार्न सफल भयो ।
आर्मी क्लब आहा रारा गोल्डकपको सेमीफाइनलमा
आर्मीको सेमिफाइनल भेट मनाङमस्र्यादीसंग पक्का भयो ।
इंग्ल्याण्ड विरुद्धको टेष्टका लागि श्रीलङ्काली टोलीको घोषणा
क्रिकेट श्रीलङ्काले घोषणा गरेको टोलीमा वनिन्डु हसरङ्गा १६ जनामा अटाउनुभएको छ । यद्दपी पिठयुँको देब्रेपट्टी आएको तनाबको कारण उहाँ पहिलो टेष्टमा सहभागी हुनुहुने छैन् ।
पुरस्कार राशी कटौती गर्ने आईपीएलको निर्णयमा फ्रेञ्चाइजको आपत्ति
कलकत्ता नाइट राइडर्सका सञ्चालक शाहरुख खान, मुम्बई इन्डियन्सका आकाश अम्बानी, चेन्नईका काशी विश्वनाथन र देल्ही क्यापिटलका पार्थ जिन्दलले हस्ताक्षर गर्नुभएको पत्र आईपीएल समक्ष बुझाइएको थियो ।
बङ्गलादेशको ४८ रनको जित
लिटन दासले ५९ तथा सौम्य सरकारले अविजित ६२ रनको योगदान दिएपछि बङ्गलादेशले उच्च योगफल तयार गर्न सफल भयो ।
विश्वकप फुटबलका छनोट खेल स्थगित गर्ने फिफाको निर्णय
नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइसँग चैत्त १३ गते र अष्ट्रेलियासँग चैत्त १८ गते दशरथ रङगशालामा छनोट खेल्ने पूर्वतालिका रहेको थियो ।
अप्रिल तीनसम्म इटालीमा सबै खेलकुद स्थगित
इटालीका प्रधानमन्त्री जिसेपे कोन्टीले उक्त घोषणा गर्नुभएको हो ।
दर्शकबिनाको सेरी ए मा जुभेन्ट्सको इन्टर मिलानमाथि जित
जुभेन्ट्स र इन्टर मिलानबीचको खेल इटाली सेरीको सबैभन्दा रोचकमध्येको एक मानिएको थियो, तर उक्त खेलमा दर्शक भने कोही थिएनन ।
रियल बेटिसबाट रियल मड्रिड स्तब्ध
स्पैनिस ला लिगाको उपाधि हात पार्ने होडमा रहेको रियल मड्रिडले बेटिससँग हार बेहोरेको हो ।
तामीम इकबाल बङ्गलादेशका नयाँ कप्तान नियुक्त
मशरफे बिन मर्तजा कप्तानबाट राजिनामा गरेपछि तामीम कप्तानको जिम्मेवारीमा नियुक्त हुनुभएको हो ।
आयरल्याण्डविरुद्ध अफगानिस्तानलाई श्रृखंला
अफगानिस्तानले आयरल्याण्डलाई दोस्रो टी ट्वान्टी खेलमा २१ रनले हराएको छ ।
एकदिवसीय श्रृखंलाका लागि भारतीय टोलीको घोषणा
भारतले न्युजिल्याण्डसँग ३–० को हार बेहोर्दा टोलीमा नियमित सहभागी भएका केदार जाधब, शिवम दुबै, मयन्क अग्रवाल, श्रद्धुल ठाकुर र मोहम्मद सामी बाहिरिएका छन् ।
मलान एकदिवसीय टोलीमा समावेश
तर मलानले आफ्नो दोस्रो एकदिवसीय खेलमै शतक लगाएपछि टोली ब्यवस्थापनले उहाँलाई बभुमासँग ओपनिङका लागि टोलीमा समावेश गरेको हो ।
अष्ट्रेलिया विमन्स टी ट्वान्टी विश्वकपको च्याम्पियन
अष्ट्रेलियाले उत्कृष्ट वापसी गर्दै भारतलाई हराएर लगातार दोस्रो पटक विश्वकप जितेर उपाधि रक्षा समेत गर्यो । भारत भने पहिलो पटक उपाधिको होडसम्म पुगेको थियो ।
मेस्सीको पेनाल्टीमा बार्सिलोनाको जित
बार्सिलोनाले २७ खेलबाट ५८ अङ्क जोडेको छ । दोस्रो स्थानको रियल मड्रिड भने २६ खेलबाट ५६ अङ्क बटुलेको हो ।