छैठौं प्रयासमा दक्षिण अफ्रिकाको पहिलो जित
जितका लागि मात्र १७२ रन आवश्यक छदा बाँकीको छ विकेट मात्रै ६४ रन जोडेर २६८ मा समेटिन पुग्दा दक्षिण अफ्रिकाको जित सम्भव भएको हो ।
तिब्र गतिका बलर पिटर सिडलद्वारा सन्यासको घोषणा
सन् २०११–१२ मा मदिरा र मासु त्यागेपछि पिटर सिडलले २०१४ सम्म विश्व क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलरको रुपमा देखा पर्नुभएको थियो । उक्त अवधिको ३० खेलमा उहाँले ११० विकेट लिनुभएको थियो ।
एन्डी मर्रे अष्ट्रेलियन ओपन नखेल्ने
तीन पटकको ग्रान्ड स्ल्याम विजेता ३२ वर्षीय मर्रे मेलबर्नमा उत्रेको करीब एक वर्षपछि पुरुष एकल स्पर्धामा उत्रिन लाग्नुभएको थियो ।
अष्ट्रेलियाको न्युजिल्याण्डमाथि २४७ रनको जित
जितसँगै अष्ट्रेलियाले तीन म्याचको टेष्ट श्रृखंलामा २–० को अग्रता लिएको हो ।
पोखरा प्रिमियर लिगमा चितवन च्याम्पियन
१५ औं ओभरमा बिराटनगरको योगफल ११० रन हुँदा अद्र्धशतक लगाउँदै क्रिजमा जमेका जाएद आलम पनि चितवनका रोहन मुस्तफाको बलमा आउट भएपछि बिराटनगरको उपाधि जित्ने सपना करीब तुहिएको थियो ।
चितवनद्वारा बिराटनगर समक्ष २०३ रनको विशाल लक्ष्य प्रस्तुत
टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनलाई विशाल योगफलसम्म पुर्याउन मध्यक्रममा अनिलकुमार साह र रोहन मुस्तफाले उत्कृष्ट पारी खेल्नुभयो ।
उपाधिको लागि बिराटनगर र चितवन भिड्दै
बिगत्को प्रदर्शनको आधारमा चितवनको प्रदर्शन बिराटनगरमाथि हाबी रहेको छ । तर बिराटनगर बिगत्लाई संस्मरणका लागि सिमित गर्ने अठोटका साथ मैदानमा उत्रिनेछ ।
नेपाल पुलिसको पहिलो जित, सरस्वती क्लब पराजित
पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गर्नुभयो ।
अष्ट्रेलियाको ४६७ रनको जवाबमा न्युजिल्याण्डको कमजोर सुरुवात
न्युजिल्याण्ड पहिलो पारीमा अझै ४२३ रनले पछाडि रहेको छ ।
हिमालयन शेर्पामाथि आर्मीको जित
आर्मीका लागि कप्तान भरत खवास र टेकबहादुर बूढाथोकीले गोल गर्नुभयो ।
बुटबलमाथि २१ रनको जितसँगै बिराटनगर प्रिमियर लिगको फाइनलमा
फाइनलमा उपाधिका लागि उसले चितवन राइनोजसँगको स्पर्धा सुनिश्चित गरेको छ । फाइनल खेल शनिबार पोखरा रङ्गशालामा हुनेछ ।
मनाङको ब्रिगेड ब्वाइजमाथि १–० को जित
मनाङका लागि जगजित श्रेष्ठले २५ औं मिनेटमा गर्नुभएको गोल नै मनाङलाई ब्रिगेड ब्वाइजको जितका लागि पर्याप्त रह्यो । जि
एलिमिनेटरमा बिराटनगरद्वारा बुटबल समक्ष १६६ रनको लक्ष्य
पोखरा प्रिमियर लिगको एलिमिनेटर खेलमा बिराटनगर टाइटन्सले बुटबल ब्लास्टर्स समक्ष १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मच्छिन्द्र र न्युरोड टिमको जित
तर इन्ज्युरी समयमा च्यासलका लागि अमिर श्रेष्ठले गोल गरेर अन्तर छोट्याएपनि हार टार्न सक्नुभएन ।
बिराटनगर एलिमिनेटरमा, काठमाडौं बाहिरियो
बिराटनगर टाइटन्स पोखरामा जारी प्रिमियर लिग क्रिकेट टी ट्वान्टी प्रतियोगिताको एलिमिनेटमा पुगेको छ ।